• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दक्षिण लेबनानमा इजरायली आक्रमणमा दुई जनाको मृत्यु

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भदौ, २०८३
A A
दक्षिण लेबनानमा इजरायली आक्रमणमा दुई जनाको मृत्यु
0
SHARES
0
VIEWS

एजेन्सी । दक्षिण लेबनानको नबातिह शहरमा इजरायली ड्रोनले मोटरसाइकललाई निशाना बनाएर गरेको आक्रमणमा दुई युवाको मृत्यु भएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार दिउँसो मोटरसाइकलमा सवार युवामाथि ड्रोनबाट प्रहार गरिएको थियो । घटनास्थल पुगेका उद्धार टोलीले दुवैको शव अस्पताल पु¥याएका छन् भने आक्रमणपछि मोटरसाइकलमा लागेको आगो अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका थिए ।

यसैबीच, दक्षिण लेबनानका बाराचित, बेत याहुन र मन्सौरी क्षेत्रमा समेत इजरायली सेनाले विस्फोट गराएको एनएनएले जनाएको छ । बानी हयान क्षेत्रमा तोपबारीसमेत भएको बताइएको छ । यी घटनामा थप मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

लेबनान र इजरायलबीच सीमा सुरक्षा तथा गत जुनमा भएको रूपरेखा सम्झौताको कार्यान्वयनबारे अगस्टमा रोममा सातौँ चरणको वार्ता भएको थियो । कूटनीतिक प्रयास जारी रहे पनि सीमा क्षेत्रमा पुनः हिंसात्मक गतिविधि बढेको देखिएको छ ।

 

Previous Post

भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

Next Post

गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरे

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav