• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्या जुन २०२६ मा १० लाख पुगेको छ । यो कुल रोजगारीमा रहेका मानिसको ६.९ प्रतिशत हो, जुन अहिलेसम्मकै उच्च दर रहेको आधिकारिक तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार मार्चमा ९ लाख ८४ हजार २०० रहेको एकभन्दा बढी काम गर्नेको संख्या जुनसम्ममा ६.६ प्रतिशतले बढेको हो । यस अवधिमा १ करोड ४१ लाख मानिसले भने एउटै रोजगारी गरिरहेका थिए ।

तथ्यांकअनुसार पुरुषको तुलनामा महिलाले एकभन्दा बढी काम गर्ने सम्भावना बढी देखिएको छ । रोजगारीमा रहेका महिलामध्ये ७.७ प्रतिशतले एकभन्दा बढी काम गरिरहेका छन् भने पुरुषमा यस्तो दर ६.२ प्रतिशत रहेको छ । उमेर समूहअनुसार २० देखि २४ वर्ष उमेर समूहमा एकभन्दा बढी काम गर्नेको दर सबैभन्दा धेरै ११.२ प्रतिशत रहेको छ । त्यस्तै, ६५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका मानिसमध्ये ३.१ प्रतिशतले मात्र एकभन्दा बढी काम गरिरहेका छन् ।

सन् १९९४ देखि २०१९ सम्म अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्नेको दर सामान्यतया ५ देखि ६ प्रतिशतको बीचमा थियो । तर कोभिड–१९ महामारीका क्रममा यो दर तीव्र रूपमा घटेको थियो । महामारीपछि भने बहु–रोजगारी गर्नेको संख्या पुनः बढ्दै गएको छ । जुन २०२२ यता यो दर ६.४ प्रतिशत वा सोभन्दा माथि रहँदै आएको छ र जुन २०२६ मा ६.९ प्रतिशतको नयाँ रेकर्ड कायम भएको हो ।

मार्चको तथ्यांकअनुसार, एकभन्दा बढी काम गर्ने व्यक्तिले आफ्ना सबै रोजगारीमा गरी औसत साप्ताहिक ३९.३ घण्टा काम गरेका थिए । एउटै काम गर्ने व्यक्तिको औसत साप्ताहिक कार्यसमय भने ३४.८ घण्टा थियो । तथ्यांकले अस्ट्रेलियाका क्षेत्रीय तथा ग्रामीण क्षेत्रमा राजधानी सहरहरूको तुलनामा एकभन्दा बढी रोजगारी गर्ने प्रवृत्ति बढी रहेको पनि देखाएको छ ।

Previous Post

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने

Next Post

जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In