• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौं महानगरले युवाका लागि १० करोडको स्वरोजगार कार्यक्रम ल्याउने

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
काठमाडौं महानगरले युवाका लागि १० करोडको स्वरोजगार कार्यक्रम ल्याउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष युवालाई लक्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको बजेटमा युवा केन्द्रित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। युवाको सहभागिता र सहकार्यमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि समेत आवश्यक बजेटको व्यवस्था गरिएको महानगरले जनाएको छ।

त्यसैगरी, ‘जेनजी’ सहिद तथा अमर प्रहरीको योगदानलाई स्मरण गर्ने उद्देश्यले उनीहरूको नाम समेटिएको स्मारक निर्माणका लागि पनि बजेट छुट्याइएको छ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा अपांगता भएका व्यक्ति, अशक्त तथा उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने महानगरवासीलाई लक्षित गर्दै घरमै नागरिकता तथा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्ने उल्लेख छ।

यसका लागि सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी सेवा प्रवाहलाई सहज बनाउने र आवश्यक बजेट व्यवस्थापन गर्ने महानगरको योजना छ।

महानगरले युवा रोजगारी, सामाजिक सम्मान तथा घरदैलोमै सार्वजनिक सेवा उपलब्ध गराउने विषयलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ समेटेको छ।

Previous Post

सहरी बाढीको जोखिम घटाउन काठमाडौं महानगरले सुरु गर्ने भयो ‘रिचार्ज काठमाडौं’ अभियान

Next Post

विपन्न र हिंसा पीडितको जलन उपचारमा काठमाडौं महानगरको नयाँ पहल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In