• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टर्कीमा कडा सुरक्षा व्यवस्थाबीच नयाँ शैक्षिक सत्र शुरु, विद्यालय आक्रमणपछि परिवारमा चिन्ता

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
टर्कीमा कडा सुरक्षा व्यवस्थाबीच नयाँ शैक्षिक सत्र शुरु, विद्यालय आक्रमणपछि परिवारमा चिन्ता
0
SHARES
0
VIEWS

टर्कीमा २०२६–२७ शैक्षिक सत्र सुरु भएको छ। यसपटक विद्यालयहरूमा प्रहरीको उपस्थिति, नियन्त्रित प्रवेशद्वार तथा थप सुरक्षा कर्मचारी परिचालन गरिएको छ। अप्रिलमा भएका दुई विद्यालय आक्रमणपछि विद्यार्थी तथा परिवारलाई सुरक्षित वातावरणको भरोसा दिलाउन सुरक्षा व्यवस्था कडा पारिएको हो।

देशभर करिब १ करोड ७० लाख विद्यार्थी कक्षाकोठामा फर्किएका छन्। राजधानी अंकारामा आफ्ना छोराछोरीलाई विद्यालय पुर्‍याउन आएका अभिभावकहरूले बढाइएको सुरक्षा व्यवस्थालाई स्वागत गरे पनि केहीले यसअघिका घटनाले परिवारमा भावनात्मक असर पारेको बताएका छन्।

अप्रिल १४ मा दक्षिणपूर्वी टर्कीको सान्लिउर्फा प्रान्तको सिभेरेकस्थित विद्यालयमा भएको गोली प्रहारमा १६ जना घाइते भएका थिए। त्यसको भोलिपल्ट कहरामनमारासमा अर्को विद्यालय आक्रमण भएको थियो। यी घटनापछि विद्यालय सुरक्षाबारे व्यापक चिन्ता बढेको थियो।

पाँचौँ कक्षाका विद्यार्थीका पिता एम्रे याल्चिनले पनि आफ्ना बालबालिकामा घटनाको असर परेको बताए। उनले सुरक्षा उपाय पर्याप्त देखिए पनि अत्यधिक सुरक्षा व्यवस्थाले विद्यालयको सामान्य वातावरण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे।

टर्कीका अधिकारीहरूका अनुसार विद्यालयहरूलाई जोखिमको स्तरअनुसार वर्गीकरण गरी विद्यालय प्रहरी, सुरक्षित शिक्षा समन्वय अधिकारी र गस्ती टोली परिचालन गरिएको छ। विद्यालय तथा स्कुल बस वरपर लागुऔषध, ट्राफिक सुरक्षा र साइबर सुरक्षासहित विभिन्न विषयमा नियमित निरीक्षण गर्ने योजना पनि छ।

शिक्षा मन्त्रालयले विद्यालयहरूलाई प्रवेश तथा बाहिरिने प्रक्रियामा नियन्त्रण कायम गर्न, सम्भावित जोखिमको समीक्षा गर्न र सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ। यसअघि अप्रिलका घटनापछि टर्कीका गृह तथा शिक्षा मन्त्रालयले ८१ वटै प्रान्तमा विद्यालय र वरपरको सुरक्षा पुनरावलोकन गर्दै थप सुरक्षा उपायबारे निर्णय गरेका थिए।

Previous Post

बढ्दो आणविक प्रसारको चिन्ताबीच आइएइएको ७० औँ महासम्मेलन शुरु

Next Post

चीनको झुच्ये–२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav