• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

वेस्ट बैंकमा सवारी साधनले ठक्कर दिँदा अमेरिकी राजदुतका छोरा गम्भीर घाइते

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
वेस्ट बैंकमा सवारी साधनले ठक्कर दिँदा अमेरिकी राजदुतका छोरा गम्भीर घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वेस्ट बैंकको रुट ४४३ मा एक सवारी साधनले ठक्कर दिँदा इजरायलका लागि अमेरिकी राजदूत यिचिएल लेइटरका छोरा नेरिया लेइटर गम्भीर घाइते भएका छन्।

सैन्य रिजर्भिस्टका रूपमा कार्यरत लेइटर ड्युटीमा खटिएका बेला उक्त घटना भएको हो। इजरायली सुरक्षा अधिकारीहरूले यसलाई ‘कार–रमिङ’ आक्रमणका रूपमा व्याख्या गरेका छन्। प्रहरीका अनुसार एक प्यालेस्टिनी चालकले चेकपोस्ट नजिकै खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी हुत्याएपछि सो घटना भएको थियो। लगत्तै जवाफी कारबाहीमा सुरक्षाकर्मीले ती चालकलाई गोली हानी मारेका छन्।

गम्भीर घाइते अवस्थामा रहेका नेरिया लेइटरलाई जेरुसेलमको सारि जेदेक अस्पतालमा भर्ना गरिएको छ। राजदूत यिचिएल लेइटरले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना छोराको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै ‘चमत्कारको आवश्यकता’ रहेको बताएका छन्।

नेरियाका दाजु मोसे यदिद्या लेइटरको सन् २०२३ नोभेम्बरमा गाजामा सैन्य सेवाकै क्रममा मृत्यु भएको थियो।

घटनापछि इजरायली सेनाले वेस्ट बैंकमा थप सुरक्षा सक्रियता बढाएको छ। इजरायली सैन्य प्रमुख इयाल जमिरले स्थितिको मूल्यांकन गर्दै ९८ औँ डिभिजनलाई वेस्ट बैंकमा परिचालन गर्ने आदेश दिएका छन्।

सेनाले यस कदमलाई कमाण्ड र नियन्त्रणलाई मजबुत बनाउने तथा रक्षात्मक र आक्रामक क्षमता अभिवृद्धि गर्ने रणनीतिक निर्णय भनेको छ।

अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएयता वेस्ट बैंकमा हिंसाका घटनाहरू निकै बढेका छन्। इजरायली सेनाको छापा, प्यालेस्टिनी पक्षबाट हुने आक्रमण र बसोबासीहरूको हिंसात्मक गतिविधिले यस क्षेत्रको सुरक्षा अवस्थालाई निकै चुनौतीपूर्ण बनाएको छ।

 

Previous Post

दिल्ली नजिकै गुडिरहेको बसमा आगलागीः ९ यात्रुको मृत्यु

Next Post

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In