• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home समाज

मुलपानी–बोडे जोड्ने पुल नजिकै जमिन भासियो, आवागमन बन्द

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
मुलपानी–बोडे जोड्ने पुल नजिकै जमिन भासियो, आवागमन बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौंको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलास्थित पुल नजिकै जमिन भासिएपछि उक्त पुलबाट हुने आवतजावतमा रोक लगाइएको छ।

पुलसँगै रहेको ग्याविन जालीको भागसमेत क्षति पुगेपछि सुरक्षाका लागि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उक्त पुलबाट काठमाडौंको मुलपानी र भक्तपुरतर्फ नियमित रूपमा मानिस तथा सवारीसाधन आवतजावत गर्दै आएका थिए।

यसैबीच, भक्तपुरको खस्याङ–खुसुङ खोलामा पानीको बहाव बढेपछि डेकुचाबाट चाँगुनारायणतर्फ जाने सडकसमेत प्रभावित भएको छ। खोलाको पानी सडकसम्म आइपुगेपछि सो क्षेत्रमा पनि आवागमनमा समस्या देखिएको छ।

लोकन्थली नजिकैको सागबारी क्षेत्रमा समेत नदीको जलस्तर बढेर अस्थायी टहरासम्म पानी पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकै रहेको आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा अस्थायी रूपमा राखिएको प्रहरीले जनाएको छ।

बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी क्षेत्रमा हनुमन्ते, मनोहरा र गोदावरी खोलाको बहाव एकै ठाउँमा मिसिने भएकाले वर्षाका बेला जोखिम बढ्ने गरेको छ।

देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भन्दै स्थानीय प्रशासन तथा प्रहरीले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

Previous Post

वर्षाका कारण कांग्रेस रुपन्देहीको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

Next Post

एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोपमा धरानबाट एक जना पक्राउ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In