• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप संकलनका लागि बोलकबोल माग्यो

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप संकलनका लागि बोलकबोल माग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एकमहिने अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणमार्फत रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

केन्द्रीय बैंकका अनुसार उक्त बोलकबोल प्रक्रियामा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव पेश गर्नुपर्नेछ। त्यसपछि १० करोड रुपैयाँले पूर्ण रूपमा भाग जाने रकमका आधारमा कुल आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न मौद्रिक उपकरणमार्फत समय–समयमा निक्षेप संकलन गर्दै आएको छ। यसपटक पनि सोही प्रक्रियाअन्तर्गत एकमहिने अवधिका लागि रकम संकलन गर्न लागिएको हो।

Previous Post

जबराको पक्राउबारे राप्रपाको आपत्ति, राज्य संयन्त्र दुरुपयोग भएको आरोप

Next Post

कांग्रेस महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण, सभापतिलाई ३० हजार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In