• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विपद्को सामना गरिरहेका नागरिकप्रति सरकार मौन र निरिहः सांसद रखाल

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
विपद्को सामना गरिरहेका नागरिकप्रति सरकार मौन र निरिहः सांसद रखाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) की सांसद मीना सिंह रखालले बाढी, पहिरो र डुबानका कारण मुलुकले भोगिरहेको भयावह अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जीवन रक्षामा सरकार पूर्णतः चुकेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद रखालले भदौ १० गतेको विनाशकारी बाढीबाट सिर्जित पीडा ताजै रहेका बेला असोजको शुरुवाती दिनहरूमा पुनः आएको अति भारी वर्षाले जनजीवन कष्टकर बनाएको बताएका हुन् । उहाँले भोटेकोसी र त्रिशूली करिडोरमा मात्रै करिव ७ हजार ५ सय ७० घरधुरीका ३२ हजारभन्दा बढी नागरिक प्रभावित भएको सरकारी तथ्यांक प्रस्तुत गर्दै पूर्वाधारमा पुगेको क्षतिले देशको अवस्था जर्जर बनेको उल्लेख गरे ।
विशेषगरी कर्णाली राजमार्गका विभिन्न खण्डहरू अवरुद्ध हुँदा स्थानीयको जनजीवन थप संकटमा परेको उहाँले बताए ।
रखालले भन्नुभयो, ‘नागरिकहरू प्राकृतिक प्रकोपसँग नाङ्गो छातीले जुधिरहेका छन्, तर सरकारको प्राथमिकताप्राप्त कार्यशैली र राहत वितरण प्रभावकारी देखिएन । जनताले सरकार आफूहरूको सेवक हो वा शासक भन्ने प्रश्न उठाउन थालेका छन् ।’
उहाँले विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण र उद्धारमा सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाए । सांसद रखालले सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरूको भ्रमण केन्द्रित शैलीप्रति व्यंग्य गर्दै राष्ट्रिय स्वाभिमानको कुरा गर्नेहरूले जनताको चुलो बल्न नसकेको अवस्थामा संवेदनशीलता देखाउनुपर्नेमा जोड दिए ।

Previous Post

विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति सांसद राईको असन्तुष्टि

Next Post

मन्त्रालयको पुनर्संरचनाः अब सामाजिक सुरक्षा र आयोगहरूको समन्वयको जिम्मेवारी थपियो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In