• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पूर्वराष्ट्रपति भण्डारी बुटवलमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
पूर्वराष्ट्रपति भण्डारी बुटवलमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही पुगेकी छन्। बुटवल आइपुगेकी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन्।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटन गर्न भण्डारी मंगलबार बुटवल पुगेकी हुन्।

भण्डारीलाई नेकपा (एमाले)ले पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही पुगेकी हुन्। उनको आगमनको अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले स्वागत तथा सम्मान कार्यक्रम पनि आयोजना गरेको थियो।

स्वागत कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला तहका नेता, जनप्रतिनिधि र कार्यकर्ताको सहभागिता रहेको थियो।

भण्डारीले मंगलबार बुटवलमा आयोजित पुरुष भलिबल प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोली तथा खेलाडीहरूको उपस्थितिबीच प्रतियोगिता अघि बढ्ने बताइएको छ।

Previous Post

बीपी राजमार्गमा यातायात सुचारु, तत्काल साना सवारीसाधनलाई मात्र अनुमति

Next Post

जापानको कुमामोटो भूकम्पको दुई महिनाः अझै १५ सय बढी विस्थापित आश्रयस्थलमा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In