• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

क्यानाडाबाट आउने केही वस्तुमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

रिजन खड्का by रिजन खड्का
१३ आश्विन २०८३, मंगलवार
A A
क्यानाडाबाट आउने केही वस्तुमाथि अमेरिकाको नयाँ प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र क्यानाडाबीच व्यापारसम्बन्धी विवाद चर्किरहेका बेला अमेरिकाले क्यानाडाबाट आयात हुने केही वस्तुमा नयाँ प्रतिबन्ध लागू गरेको छ। मंगलबारदेखि कार्यान्वयनमा आएको यो कदममा विभिन्न प्रकारका मदिरा तथा अन्य उत्पादन समावेश छन्।

नयाँ प्रतिबन्धको दायरामा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेकजस्ता मदिराका साथै मट्ठाबाट बनाइने प्रोटिन उत्पादन र उच्च क्षमताका मोटरसाइकल पनि परेका छन्।

क्यानाडाले सेप्टेम्बरको सुरुआतमा अमेरिकी वस्तुमाथि करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि वासिङ्टनले पछिल्लो निर्णय अघि बढाएको हो। अमेरिकी प्रशासनले क्यानाडाले अमेरिकी उत्पादनमाथि असमान व्यवहार गरेको दाबी गर्दै आफ्नो कदमलाई त्यसको प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ।

दुई देशबीच व्यापार विवाद समाधान गर्ने उद्देश्यले अगस्टमा वासिङ्टनमा भएको वार्ताबाट ठोस सहमति बन्न नसकेपछि तनाव थप बढेको हो।

क्यानाडाको अन्तर्राष्ट्रिय व्यापार अमेरिकी बजारसँग निकै निर्भर छ। देशमा हुने कुल आयातमध्ये करिब ६० प्रतिशत अमेरिकाबाट आउने गरेको छ भने क्यानाडाको निर्यातको लगभग ७० प्रतिशत अमेरिकी बजारमा जाने गरेको तथ्याङ्क उल्लेख गरिएको छ।

व्यापारिक असर कम गर्न क्यानाडा सरकारले व्यवसायी तथा श्रमिकलाई लक्षित गर्दै करिब ५.४ अर्ब अमेरिकी डलर बराबरको सहयोग कार्यक्रम घोषणा गरेको छ।

क्यानाडाको मदिरा उद्योगका लागि पनि अमेरिकी बजार महत्वपूर्ण मानिन्छ। उद्योगसम्बद्ध संस्थाका अनुसार क्यानाडामा उत्पादन हुने स्पिरिटमध्ये झन्डै आधा अमेरिकी बजारमा निर्भर छ। नयाँ प्रतिबन्धका कारण अमेरिकी बजारमा घट्ने मागलाई तत्काल अन्य देशका बजारबाट पूर्ति गर्न उत्पादकहरूलाई चुनौती हुन सक्ने जनाइएको छ।

Previous Post

ओलीले प्रदेशका एमाले नेतासँग भर्चुअल संवाद गरे

Next Post

वीरगञ्जका तीन वडामा चार वर्षदेखि रोकिएको पानी निकास सञ्चालनमा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In