• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र साहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर सदनको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा उनले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकी हुन् । बुधवारको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको जिकिर गरिन् । उनले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै लामो समयदेखि सदनमा यस विषयमा प्रश्न उठाउँदै आएको बताइन् ।

सांसद संग्रौलाले भनिन्, ‘हाम्रो देशले भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती छ । यस्तो अभिव्यक्तिलाई यस सम्मानित सदनको रेकर्डबाट हटाउन हामीले पटक–पटक माग गर्दै आएका छौँ, तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन ।’

उनले सरकारले यो विषयमा अझै पनि जवाफ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । आफ्नो मागको सम्बोधन कहिलेसम्म हुन्छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरिन् । यसअघि पनि विभिन्न दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जनाउँदै आएका थिए । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद संग्रौलाले यस विषयलाई सरकारले बेवास्ता गर्न नहुने बताइन् ।

Previous Post

कानून निर्माणका क्रममा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुनुहुँदैनः सभापति बाँस्कोटा

Next Post

महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In