• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

प्रतिनिधि सभाबाट तीन महत्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
प्रतिनिधि सभाबाट तीन महत्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक, २०८३’ र ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको थियो।

सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त तीनवटै प्रस्तावको पक्षमा सदनका सदस्यहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए। विपक्षमा कुनै आवाज नआएपछि सभामुखले ती विधेयकहरू सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गर्नुभएको हो।

यी विधेयकहरू अब सम्बन्धित विषयगत समितिमा विस्तृत रूपमा दफावार छलफलका लागि जानेछन्। समितिले छलफलपश्चात् तयार पारेको प्रतिवेदन पुनः सदनमा पेश गर्नेछ, जहाँ थप संसदीय प्रक्रिया अगाडि बढ्नेछ।

Previous Post

बाढीले क्षतिग्रस्त दूरसञ्चार पूर्वाधार पुनर्निर्माण तिब्रः मन्त्री तिमिल्सिना

Next Post

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त र आधुनिक बनाइनेः मन्त्री पुन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In