• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चाडपर्व लक्षित छुटले साल्ट ट्रेडिङका विक्री केन्द्रमा ग्राहकको चाप

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
चाडपर्व लक्षित छुटले साल्ट ट्रेडिङका विक्री केन्द्रमा ग्राहकको चाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साल्ट ट्रेडिङद्वारा चाडपर्व लक्षित छुट, विक्री केन्द्रहरूमा उपभोक्ताको चाप

दशैं र तिहारलगायतका ठूला चाडपर्वहरूलाई ध्यानमा राख्दै साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना विक्री केन्द्रहरूबाट दैनिक उपभोग्य वस्तुहरूमा विशेष छुट दिन थालेको छ।

सरकारको निर्देशनानुसार केही खाद्यान्नमा तोकिएको छुट दिइएको छ भने अन्य सामग्रीहरूमा कर्पोरेसन स्वयंले मूल्य घटाएर सहुलियत दरमा विक्री गरिरहेको छ। साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार अहिले नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। छुटपछि उपत्यकामा चिनी प्रतिकिलो १०० रुपैयाँमा उपलब्ध भइरहेको छ। त्यसैगरी, दाल, तेल, चिउरा र मैदामा सरकारको निर्देशनबमोजिम प्रतिकिलो ७ रुपैयाँ छुट कायम गरिएको छ।

सरकारी छुटबाहेक कर्पोरेसनले आफ्ना आउटलेटहरूबाट विक्री हुने चामलमा प्रतिबोरा ५० रुपैयाँसम्म र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिएको छ। त्यसैगरी मसला तथा नेसनल ब्रान्डका बिस्कुटलगायतका सामग्रीहरूमा पनि उत्पादक र कर्पोरेसनको तर्फबाट मूल्य घटाएर विक्री भइरहेको झाले जानकारी दिनुभयो।

उपभोक्तालाई सहज र सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले यो सुपथ मूल्य पसल सञ्चालन गरिएको हो। हाल देशका १०० भन्दा बढी स्थानबाट यो सेवा प्रदान भइरहेको छ भने छुटका कारण कर्पोरेसनका विक्री केन्द्रहरूमा ग्राहकको बाक्लो उपस्थिति र राम्रो प्रतिक्रिया देखिन थालेको छ।

Previous Post

चोलेन्द्र शमशेर जबरा पनि दुधले नुहाएका व्यक्ति त होइनन्’–आले मगर आश्विन १५, २०८३ बिहीबार

Next Post

नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In