• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३ लाख ७९ हजार रुपैयाँका सामान बरामद

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका ३ लाख ७९ हजार रुपैयाँका सामान बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१०, तिलाचौर क्षेत्रबाट ती सामान नियन्त्रणमा लिएको हो।

भारतबाट भन्सार छली गरेर अवैध रूपमा नेपाल ल्याइएका इलेक्ट्रोनिक सामग्री, मोबाइलका कभर तथा ग्लास, बीउबिजन र विभिन्न किराना सामान बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानको भन्सार मूल्य ३ लाख ७९ हजार ७८० रुपैयाँ रहेको बताइएको छ। नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Previous Post

जनमत पार्टीको महाधिवेशन : सबै पदमा मतदान, निर्वाचित हुन २० प्रतिशत मत अनिवार्य

Next Post

टिपरको ठक्करबाट विद्युतीय गाडीमा सवार एकजनाको मृत्यु, पाँच घाइते

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In