• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज । साताको कारोबारको चौथो दिन बिहीबार नेप्सेमा झिनो सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३१ अंक बढेर २५७४.६५ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ। १३ मध्ये आठ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार तीन अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५४ स्टकको ४३ हजार ८१२ स्टकको तीन अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार पनि घलेम्दी हाइड्रो कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँ र पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन्। स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशत बढेको छ।

 

Previous Post

भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययन समिति सभापति पौडेलद्वारा शपथ ग्रहण

Next Post

आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी, आवासीय चिकित्सकलाई छिट्टै काममा फर्काउने प्रतिवद्धता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In