• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ असोज । नेपालको अग्रणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

बस सेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दसैंका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको निर्णयअनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको हो । विभागले लाइन लागेर टिकट काट्नुभन्दा अनलाइन एपहरूमार्फत टिकट बुकिङ गर्न आग्रहसमेत गरेको थियो ।

यही क्रममा बस सेवाले दसैंको समयमा टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्दै यस वर्ष ‘लाइनमा बसेर होइन, अनलाइन बसेर टिकट काटौं’ भन्ने सन्देशसहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ । बस सेवाको मोबाइल एप र वेबसाइटमा लगइन गरी यात्रुले घरमै बसेर आफ्नो गन्तव्य, यात्रा मिति, बस तथा सिट छनोट गर्न सक्नेछन् ।

यात्रुलाई सुविधा दिन बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले १०० रुपैयाँसम्मको छुट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले बताएका छन् । यसबाहेक विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक तथा अन्य छुटका अफरहरूसमेत सञ्चालनमा रहेको उनले बताएका छन् ।

बस सेवाले दसैंको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ । यात्रुको मागअनुसार थप सेवा तथा सिट उपलब्ध गराउने प्रयास गरिने कम्पनीले जनाएको छ ।

 

Previous Post

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

Next Post

मृत्यु, दोहोरो दर्ता र नागरिकता त्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता सूचीबाट हटाइयो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In