• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ ।

शुक्रबार महासंघको प्राङ्गणमा गौचनको सम्झनामा स्मृति सभा गरिएको हो । स्मृति सभामा महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा स्व. शरदकुमार गौचनको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले स्व. गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै निर्माण क्षेत्रमा गौचनको अभाव सधैँ महसुस भइरहने बताएका छन् । यसैगरी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरूको विकासका लागि गौचनले सधैँ त्याग मात्र गरेको बताएका छन् । उनको जीवनीबाट व्यवसायीहरूले शिक्षा लिनुपर्ने उनको भनाइ थियो ।

२०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गोली हानी गौचनको हत्या भएको थियो ।

 

Previous Post

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

Next Post

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In