• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अनुगमन अभियानलाई तीव्रता दिएको छ ।

सोही क्रममा शुक्रबार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो । चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई रोक्न महानगरले अनुगमनको दायरा फराकिलो बनाएको हो ।

बागबजारका पसलहरूमा पुगेको महानगरको टोलीले खाद्यान्नको गुणस्तर, मूल्यसूची र म्याद सकिएका सामग्रीहरूको अवस्थाबारे स्थलगत जाँच गरेको थियो । अनुगमनका क्रममा महानगरले व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न र तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन सचेत गराएको छ ।

चाडपर्वमा उपभोक्ताहरू ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले यस्तो कदम चालेको जनाएको छ । महानगरका अधिकारीहरूका अनुसार अनुगमन टोलीले विशेषगरी दैनिक उपभोग्य वस्तुको शुद्धता, भण्डारण अवस्था र लेबलमा हुने त्रुटिहरूमा केन्द्रित भएर जाँच गरेको छ ।

नियमविपरीत पाइएका पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने बारम्बार लापरबाही गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यो अभियान दशैँ, तिहार र छठसम्मै निरन्तर जारी रहने महानगर स्रोतले जनाएको छ ।

Previous Post

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता

Next Post

मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In