• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

त्रिशूली–३ ‘बी’ आयोजनाका २०१ जना सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
त्रिशूली–३ ‘बी’ आयोजनाका २०१ जना सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा कामदार गरी २०१ जना सम्पर्कविहीन भएका छन्। बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको आयोजनाले जनाएको छ।

आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार हालसम्म प्राप्त आधिकारिक विवरणअनुसार आयोजनासँग सम्बन्धित २०१ जना सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन हुनेमा आयोजनाका २१ जना कर्मचारी र उनीहरूका सात जना परिवारका सदस्य छन्। त्यस्तै, परामर्शदाता कम्पनी चेस्कोका १२ जना, लट–१ ठेकेदारतर्फका चार जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेका छन्।

यसैगरी, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ जना कामदार र एक जना सुरक्षा गार्डसमेत सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ।

घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको छ। आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल र वरिष्ठ इन्जिनियर रवीन्द्र सिम्खडा पनि उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा खटिएका छन्।

उद्धार तथा उत्खननका लागि आवश्यक उपकरणको प्रयोग र उपलब्धताबारे छलफल गर्दै प्रभावित क्षेत्र पहिचान गर्ने तथा सुरुङभित्र फसेकाहरूको खोजी अघि बढाउने प्रयास भइरहेको आयोजनाले जनाएको छ।

Previous Post

विपद्मा सरकारलाई पूर्ण साथ, कमजोरी सच्याउन खबरदारी गर्छौं : गगन थापा

Next Post

विपद्मा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री सीता वादी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In