• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश कर्णाली प्रदेश

विपद्मा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री सीता वादी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
विपद्मा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री सीता वादी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्का समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन्।

विपद्को सुरुवाती समयदेखि नै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा पुर्‍याएको योगदानका लागि रेडक्रसलाई धन्यवाद दिँदै मन्त्री वादीले आगामी दिनमा पनि यस्तो सक्रियता र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताइन्।

विपद् व्यवस्थापनसम्बन्धी मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै वादीले मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताइन्।

उनले विपद्का कारण परिवारका सदस्य गुमाएका व्यक्तिलाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताइन्। विशेषगरी अभिभावक गुमाएका बालबालिकाको सुरक्षा र उनीहरू हराउन सक्ने वा जोखिममा पर्न सक्ने अवस्थाप्रति विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।

विपद्का समयमा महिलामाथि हुनसक्ने हिंसाका घटना न्यूनीकरण गर्नुका साथै पीडितलाई आवश्यक सुरक्षा र संरक्षण प्रदान गर्न मन्त्रालय गम्भीर रहेको वादीले बताइन्।

प्रभावित क्षेत्रमा अभिभावकविहीन बालबालिका तथा हिंसाको जोखिममा रहेका महिलाको विषयमा रेडक्रसका संयन्त्रले विशेष ध्यान दिनुपर्ने उनको आग्रह छ। आवश्यक सहयोगका लागि मन्त्रालय सधैँ तयार रहेको उनले बताइन्।

मन्त्री वादीले प्रभावित क्षेत्रको अवस्था तथा पीडितहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै राज्य र नागरिक समाजको संयुक्त प्रयासबाट मात्रै विपद्का कारण उत्पन्न समस्याको प्रभावकारी समाधान गर्न सकिने बताइन्।

Previous Post

त्रिशूली–३ ‘बी’ आयोजनाका २०१ जना सम्पर्कविहीन

Next Post

रसुवा बाढी: उपचार गराइएकामध्ये १३५ जना उपचारपछि निको भएर घर फर्किए

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In