• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल भेटियो, उद्धारका लागि प्रवेशको तयारी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भदौ, २०८३
A A
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल भेटियो, उद्धारका लागि प्रवेशको तयारी
0
SHARES
0
VIEWS

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको इनलेट पोर्टल भेटिएको छ। सुरुङसम्म पुग्ने बाटो खुला भएपछि अब उद्धार टोलीलाई भित्र प्रवेश गराउने तयारी भइरहेको छ।

प्राप्त पछिल्लो जानकारीअनुसार इनलेट पोर्टलसम्म उद्धार टोली पुग्न सफल भएको छ। सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि प्रवेशद्वार आसपासको क्षेत्र सुरक्षित बनाउने तथा अवरोध हटाउने काम भइरहेको छ।

उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्नुअघि आवश्यक तयारी र सुरक्षा जाँच गरिरहेको जनाइएको छ। सुरुङभित्रको अवस्था पहिचान गरी सुरक्षित रूपमा प्रवेश गर्ने र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अघि बढाउने तयारी गरिएको हो।

यसअघि बाढीका कारण आयोजनाको सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यहाँ कार्यरत कर्मचारी, कामदार तथा अन्य व्यक्तिहरू सम्पर्कविहीन भएका थिए। उनीहरूको अवस्थाबारे यकिन जानकारी लिन उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको थियो।

इनलेट पोर्टलसम्म पहुँच स्थापित हुनु उद्धार कार्यका लागि महत्वपूर्ण प्रगति मानिएको छ। अब सुरुङभित्र प्रवेश गरेपछि मात्र त्यहाँ फसेका व्यक्तिहरूको वास्तविक अवस्था र उद्धारको सम्भावनाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

Previous Post

विपद् प्रभावितको तथ्यांक संकलन गर्न महानगरको हेल्प डेस्क र सूचना केन्द्र सञ्चालन

Next Post

नेपाल प्रहरीद्वारा शिवालय आधारभूत विद्यालयमा उद्धार गरिएका बाढीपीडितलाई स्वास्थ्य सेवा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav