• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बहराइनलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपमा गर्‍यो विजयी सुरुआत

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भदौ, २०८३
A A
बहराइनलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपमा गर्‍यो विजयी सुरुआत

BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

0
SHARES
0
VIEWS

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए। कप्तान रोहितकुमार पौडेल १९ रनमा अविजित रहे।

यस्तै, आसिफ शेखले १८ तथा देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले नेपालका दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु निरीह देखियो। बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।

बहराइनका लागि फैज अहमदले सर्वाधिक १५, मोहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दै मात्र १४ रन खर्चिए। ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।

सामान्य लक्ष्य पछ्याएको नेपालले सहज जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ।

नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

Previous Post

छेकम्पारमा सुख्खा पहिरो, बुढीगण्डकी आंशिक थुनियो

Next Post

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा ड्रोनमार्फत खोजी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav