• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

लेखा परीक्षण प्रणाली प्रभावकारी बनाउन जनशक्ति र कानूनी स्पष्टता आवश्यक: महालेखा परीक्षक राया

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
४ भाद्र २०८३, बिहीबार
A A
लेखा परीक्षण प्रणाली प्रभावकारी बनाउन जनशक्ति र कानूनी स्पष्टता आवश्यक: महालेखा परीक्षक राया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षण प्रणाली प्रभावकारी बनाउन पर्याप्त जनशक्ति र कानूनी स्पष्टता आवश्यक रहेको बताएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सरकारी निकायमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारी स्पष्ट नहुँदा बेरुजु फस्र्यौटमा समस्या भएको बताए। विश्वविद्यालयहरूमा रजिस्ट्रार वा उपकुलपति कसले वित्तीय जिम्मेवारी लिने भन्ने विषय कानूनमै स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

विभिन्न निकायको लेखा परीक्षणको जिम्मेवारी थपिए पनि त्यसअनुसार महालेखा परीक्षकको कार्यालयलाई साधन–स्रोत र जनशक्ति उपलब्ध नभएको उनले बताए। वैदेशिक ऋण तथा अनुदानको शोधभर्ना ढिलाइमा आयोजना प्रमुख र सचिव जिम्मेवार हुने भन्दै कर्मचारीको बारम्बार सरुवाले पनि समस्या निम्त्याएको उनले उल्लेख गरे।

स्थानीय तहमा वित्तीय चेतना बढेको बताउँदै रायाले राज्यको ढुकुटीको संरक्षण र सही सदुपयोगका लागि कानूनी तथा संरचनागत समस्या हटाउनुपर्नेमा जोड दिए।

Previous Post

प्रहरी हेडक्वार्टर विचौलियाले कब्जा गरेको खगेन्द्र सुनारको आरोप

Next Post

एलपीजी ग्यासमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In