• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
९ भाद्र २०८३, मंगलवार
A A
महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महिला उद्यमीहरूले उत्पादन गरेका कृषि तथा वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ।

आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलबार काठमाडौंस्थित होटल ¥याडिसनमा महिला उद्यमीका उत्पादनको प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा महिला उद्यमीहरूले उत्पादन गरेका मह, जडीबुटी, कफी, चिया, कपडालगायत सामग्री राखिएका छन्।

प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने विषयमा सरोकारवालासँग छलफलसमेत आयोजना गरेको थियो। छलफलमा निजी क्षेत्र तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले बताए। सम्भावना बोकेका कृषि तथा अन्य उद्यममा लगानी गर्ने र तिनलाई लगानीयोग्य तथा विस्तारयोग्य बनाउन काम गरिरहेको उनले बताए।

हाल किसान र उपभोक्ताबीच रहेको मूल्य शृंखलाको अन्तर समाधान गर्न पनि पहल भइरहेको पौडेलले बताए। राज्यले पूर्वाधार, उद्यम र प्रविधिमा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ।

किसानले खेतमै उत्पादन बिक्री गर्दा पाउने मूल्य र काठमाडौंलगायतका बजारमा उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर रहेको पौडेलले बताए। पूर्वाधारमा रहेको लगानीको अक्षमताका कारण मूल्यमा ठूलो अन्तर परेको उनको भनाइ छ।

कोल्ड स्टोरेज, वेयरहाउस, प्रशोधन तथा बजार व्यवस्थापनजस्ता पूर्वाधारमा लगानी बढाउन सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा वस्तु पाउने अवस्था बनाउन सकिने उनले बताए।

पौडेलका अनुसार आध्यान्ताले आफैँ कृषि व्यवसाय सञ्चालन गर्नेभन्दा पनि सम्भावना बोकेका र ठूलो उद्यम बन्न सक्ने कृषि तथा अन्य उद्यममा लगानी गर्दै आएको छ। लगानीयोग्य अवस्थामा नरहेका उद्यमलाई व्यवस्थापन, बजार विस्तार तथा गुणस्तर सुनिश्चिततामा सहयोग गर्दै लगानीयोग्य बनाउने र विस्तार गर्ने कामसमेत गर्दै आएको उनले बताए।

किसानलाई सहज रूपमा बैंकिङ सेवामा पहुँच पुर्‍याउन डिजिटल एग्रिटेक एपमार्फत कृषि सामग्री तथा इनपुट खरिदका लागि बैंक ऋणमा आवेदन दिन सकिने व्यवस्था गरिएको पनि पौडेलले बताए।

Previous Post

करदातालाई राहतः भ्याट विवरण घरबाटै सच्याउन मिल्ने

Next Post

नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत : विश्लेषक घिमिरे

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In