• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छन् : गगन थापा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छन् : गगन थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा देशका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन्।

बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिको समयमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताए। उनले बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहतका लागि राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्नेमा जोड दिए।

बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा राजनीतिक दलका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै थापाले सरकारको आग्रहअनुसार कांग्रेस आफ्ना कार्यकर्ता परिचालन गर्न तयार रहेको बताए।

उनले प्रभावित क्षेत्रमा सडक सफा गर्ने, खोज तथा उद्धारलगायतका काममा राजनीतिक दलका कार्यकर्तालाई सहभागी गराउनुपर्ने बताए। सरकारले दिएको आवश्यकताअनुसार कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी पनि उनले दिए।

थापाले यति ठूलो प्राकृतिक विपत्तिपछि सरकारसँग मात्र उपलब्ध स्रोत र साधनबाट उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने बताए। त्यसैले निजी क्षेत्र, राजनीतिक दल तथा सामाजिक संघ–संस्थालगायत सबै पक्षलाई राज्यले आवश्यकताअनुसार परिचालन गर्नुपर्ने उनको भनाइ छ।

राहत तथा सहयोगलाई व्यवस्थित बनाउन राज्यले तोकेको ‘एकद्वार प्रणाली’मार्फत सहयोग गर्न सबै सहयोगी पक्षलाई उनले आग्रह गरे।

थापाले कांग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिए।

उनले विपत्तिको यो समयमा सबै पक्षले राजनीतिक तथा अन्य विभाजनभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राहतमा केन्द्रित हुनुपर्ने बताए।

Previous Post

विपद्को समयमा दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्छः ज्ञानेन्द्र शाही

Next Post

प्राकृतिक विपत्तिमा सबै दल एकजुट भएर उद्धार र राहतमा जुट्नुपर्छ : धुर्वराज राई

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In