काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण चीनतर्फ अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्कनका लागि सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरिएको छ।
अलपत्र परेका नेपाली नागरिकले देहायका व्यक्तिसँग सम्पर्क गर्न सक्नेछन् :
नेपाली महावाणिज्यदूतावास, ल्हासा
युवराज क्षेत्री : +८६ १३५४९०६७४८१
इमेल : cgnlhasa@mofa.gov.np
नेपाली राजदूतावास, बेइजिङ
सन्जु महर्जन : +८६ १८६१८१२९२१७
राजकुमार साह : +८६ १८६१०३९४६८७
इमेल : beijing@nepalembassy.org.cn
बाढीका कारण चीनतर्फ रोकिएका तथा नेपाल फर्कन चाहने नेपाली नागरिकलाई आवश्यक समन्वय तथा सहजीकरणका लागि तत्काल सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
