• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति, उद्धार र राहत कार्य जारी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भदौ, २०८३
A A
भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति, उद्धार र राहत कार्य जारी
0
SHARES
1
VIEWS

काठमाडौँ । गएको भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

नदी तटीय क्षेत्रमा रहेका प्रमुख बस्तीहरू टिमुरे, स्याँप्रुबेंसी,त्रिशूली, बट्टार र देवीघाट लगायतका स्थानमा बाढीले व्यापक भौतिक तथा मानवीय क्षति पु¥याएको हो । नदीको जलस्तर बढेर बस्तीमा पसेपछि ठूलो संख्यामा निजी आवास, कृषि योग्य जमिन र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ ।

बाढीका कारण विस्थापित भएका परिवारहरू हाल बिचल्लीमा परेका छन् । प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा अहिले सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रियतामा उद्धार तथा राहतका कार्यहरू सञ्चालन भइरहेका छन् । बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

साथै, बेपत्ता भएकाहरूको खोजी कार्य समेत जारी रहेको छ । स्थानीय प्रशासनले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गरिरहेको र पीडितहरूलाई तत्काल आवश्यक खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था मिलाउन पहल भइरहेको जनाएको छ ।

नदी तटीय क्षेत्रमा अझै पनि जोखिम कायमै रहेकाले शतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । हालसम्म ७ सय बढीको शव फेला परेको छ । करिव २ हजार ५ सय बढी नागरिक सम्पर्क बिहीन छन् ।

 

Previous Post

प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?

Next Post

बाढी प्रभावित क्षेत्रको अवस्था भयावह, उद्धार र व्यवस्थापनमा तिब्रता दिन काँग्रेस नेता आङदेम्बेको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav