• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १० पुग्यो, करिब ३२४ जना विदेशी नागरिक

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका १ हजार १० जनाको शव फेला परेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार करिब ४ हजार जना अझै बेपत्ता छन् भने ११ हजार ८ सयभन्दा बढीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये करिब ३२४ जना विदेशी नागरिक रहेका छन्।

बाढीपछि ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। खोज, उद्धार, स्थानान्तरण तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि भारत र चीनबाट आएका विशेष टोली परिचालन गरिएको छ। भारतबाट २४ सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट ९ सदस्यीय टोली खटिएको मन्त्रालयले जनाएको छ। भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा तथा चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनासँग समन्वय गरी खोजी गरिरहेका छन्। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको जनाइएको छ।

मृतकको पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले काम गरिरहेको छ भने चीनबाट ४ सदस्यीय फरेन्सिक टोलीसमेत नेपाल आउने भएको छ। सिंगापुरबाट समेत विपद् पीडित पहिचान टोली ल्याउने विषयमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

पहिचान हुन नसकेका शवको फरेन्सिक प्रक्रिया तथा डीएनए नमुना संकलनपछि अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। पहिचान खुलेपछि परिवारलाई शव बुझाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले लिडार, बेलीब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, उच्च क्षमताका ड्रोन, जीन सिक्वेन्सरलगायत आवश्यक उपकरण उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारसँग आग्रह गरेको छ। साथै, विपद्पछिको राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि मित्रराष्ट्रहरूसँग कूटनीतिक माध्यमबाट सहयोग परिचालन भइरहेको मन्त्रालयले जनाएको छ।

Previous Post

भोटेकोशी बाढी : ‘राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ, उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन’

Next Post

टनेलमा फसेकाको उद्धारमा अझै प्रगति भएन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In