• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

रास्वपाको निषकर्षः खोज र उद्धारमा सरकारको काम सन्तोषजनक

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
रास्वपाको निषकर्षः खोज र उद्धारमा सरकारको काम सन्तोषजनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

बिहीवार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिएका छन् । बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपमहासचिव एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी दिएका थिए ।

प्रवक्ता खरेलका अनुसार सरकारले हालसम्म ८ अर्ब रुपैयाँभन्दा बढी सहयोग संकलन गरिसकेको छ । संकलित रकममध्ये १ अर्ब रुपैयाँभन्दा बढी विपद् व्यवस्थापन प्राधिकरणलाई र ६ करोड रुपैयाँभन्दा बढी स्थानीय तहहरूलाई उपलब्ध गराइसकेको जानकारी बैठकमा दिइएको छ ।

सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज, उद्धार र राहतका कामलाई अझ बढी प्रभावकारी र द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन् ।

प्रवक्ता खरेलले भने, ‘सरकारका तर्फबाट हालसम्म भएका कामहरू सन्तोषजनक छन्, यद्यपि यसलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई बैठकले जोड दिएको छ ।’

रास्वपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ ।

Previous Post

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह

Next Post

सरकारको एकद्वार प्रणालीका कारण बाढी प्रभावित जनता भोकै छन्ः सांसद बराल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In