• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्थाबारे सरकारले बताइदिनुपर्‍योः सांसद बोहरा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भदौ, २०८३
A A
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्थाबारे सरकारले बताइदिनुपर्‍योः सांसद बोहरा
0
SHARES
0
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले निर्माणाधीन जलविद्युत् आयोजनाको टनेल तथा सुरुङमा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भविष्यमा हिमताल फुटेर आउने बाढीबाट हुने क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘यो त्रिशूली–३ एमा खोल्न मिल्ने हो कि होइन ? सरकारले सक्ने हो कि होइन ? कसको एफोर्ट लाग्ने हो ? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन् । कसले भनिदिने हो खासमा ? विदेशी कसैको सहयोग चाहिएर कोही आउने हो कि ? सरकारले बताइदिनुपर्‍यो सभामुख महोदय । यस्ता हिमतालहरू नेपालमा धेरै छन् । आगामी दिनमा यस्ता हिमतालहरू नफुट्नका लागि एआईजडित क्यामेराहरू हुन्छन् । एआई आफैँले रिपोर्ट गर्छ । तालमा वा पहाडमा कुनै हलचल भयो भने सूचना दिने खालका क्यामेरा जडान गर्ने हो कि ?’

उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरेका छन् ।

Previous Post

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा

Next Post

विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकारको कमजोरीप्रति संसदीय समितिको चिन्ता

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav