• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भाद्र २०८३, सोमबार
A A
काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा सोमबारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु भएको छ।

जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको प्रवद्र्धन, प्रचार–प्रसार तथा बजार विस्तार गर्ने उद्देश्यले साताव्यापी प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रदर्शनीस्थलको अवलोकन गरेकी थिइन्। त्यस क्रममा उनले जुम्ली स्याउको गुणस्तर र छुट्टै पहिचानलाई ध्यानमा राख्दै यसको ब्राण्डिङ तथा व्यवस्थित बजार व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्ने बताइन्।

मन्त्री चौधरीले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न आवश्यक नीतिगत तथा व्यावहारिक कदम चालिने बताइन्।

स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनले किसानको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने उल्लेख गर्दै उनले जुम्ली स्याउजस्ता मौलिक कृषि उत्पादनको संरक्षण र प्रवद्र्धनमा यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

सात दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्गानिक स्याउ बिक्रीका लागि राखिएका छन्। प्रदर्शनीले जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुर्‍याउने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्गानिक स्याउ खरिद गर्न पाउने आयोजकको अपेक्षा छ।

Previous Post

त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना

Next Post

काठमाडौंमा खाना पकाउने ग्यासको चरम अभावः कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In