• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप

रिजन खड्का by रिजन खड्का
२३ भदौ, २०८३
A A
ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप
0
SHARES
0
VIEWS

इण्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी पुनः विस्फोट भई खरानी उडेपछि अधिकारीहरूले चारवटा विमानस्थलको उडान निलम्बन अवधि थप गरेका छन् । विमानस्थल सञ्चालक संस्था अङ्कासा पूरा इण्डोनेसियाकाअनुसार जाकार्तास्थित सोकार्नो–हट्टा र हालिम पेरडानाकुसुमा, लाम्पुङको राडिन इन्टेन २ तथा बान्डुङको हुसेन सास्त्रनेगरा विमानस्थलमा उडान सेवा स्थगित गरिएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायकाअनुसार सोमबार बिहानको भू–उपग्रह तस्बिरमा ज्वालामुखीको खरानीका दुईवटा झुप्पा अझै पनि जाकार्तातर्फ बहिरहेको देखिएको छ । अनाक क्राकाटाउको पछिल्लो सक्रियताका कारण गत सप्ताहन्तमा १,५०० भन्दा बढी उडानहरू अवरुद्ध भएका थिए, जसबाट करिब १ लाख ७० हजार यात्रु प्रभावित भएको बताइएको छ । जाभा र सुमात्रा टापुको बीचमा रहेको सुन्डा जलसन्धिमा अवस्थित यो ज्वालामुखी पछिल्ला वर्षहरूमा बारम्बार विस्फोट हुँदै आएको छ । सन् २०१८ मा यसको एक भाग समुद्रमा खस्दा आएको विनाशकारी सुनामीमा परी ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Previous Post

केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्रः विदेशी सञ्चारकर्मीद्वारा स्थलगत अवलोकन

Next Post

टर्किएद्वारा आर्थिक लक्ष्यहरू परिमार्जनः मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav