• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

एर्दोगानद्वारा शाङ्घाई सहयोग संगठनसँग सम्बन्ध विस्तार गर्ने प्रतिवद्धता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
एर्दोगानद्वारा शाङ्घाई सहयोग संगठनसँग सम्बन्ध विस्तार गर्ने प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले टर्कीले शाङ्घाई सहयोग संगठनसँगको सम्बन्धलाई निरन्तर रूपमा विस्तार गर्दै लैजाने बताउनुभएको छ । एर्दोगानले टर्की शाङ्घाई सहयोग संगठनको संवाद साझेदार रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा संगठनसँग टर्कीको सम्बन्ध थप घनिष्ठ बन्दै गएको बताउनु भयो । एर्दोगानले शाङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूले विश्वको जनसंख्या तथा आर्थिक उत्पादनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै संगठनमा उल्लेखनीय सम्भावना रहेको बताउनु भयो ।

उहाँकाअनुसार, किर्गिस्तानको राजधानी बिश्केकमा सेप्टेम्बर १ मा आयोजित शाङ्घाई सहयोग संगठन प्लस बैठकमा उनले संगठनका सदस्य राष्ट्रहरूसँग टर्कीको व्यापार बढाउने प्रतिवद्धता पुनः व्यक्त गर्नुभएको थियो । बैठकमा बहुध्रुवीय विश्व व्यवस्थाको विकासमा शाङ्घाई सहयोग संगठनले पु¥याउन सक्ने योगदानबारे समेत छलफल भएको एर्दोगानले बताउनु भयो ।

टर्कीले पछिल्ला वर्षहरूमा चीन, रुस तथा मध्य एसियाली राष्ट्रहरूसँग आर्थिक तथा कुटनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ । एर्दोगानको पछिल्लो भनाइले शाङ्घाई सहयोग संगठनसँगको सहकार्यलाई टर्कीले थप प्राथमिकता दिन खोजेको संकेत गरेको छ ।

Previous Post

अल अलामेन अन्तर्राष्ट्रिय एयर शो शुरु,५० देशका २५० भन्दा बढी प्रदर्शक सहभागी

Next Post

भोटेकोशी बाढी जलवायु परिवर्तनकै परिणाम : मन्त्रालय

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In