• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल

रिजन ढकाल by रिजन ढकाल
२४ भाद्र २०८३, बुधबार
A A
भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षम भएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसक्नु सरकारको गलत निर्णय र नीतिको परिणाम भएको दाबी गरेका छन् । दंगालले अन्तर्राष्ट्रिय उद्धार टोली र प्रविधि समयमै प्रयोग गर्न नसक्दा सुरुङमा फसेका धेरै मजदुरको ज्यान गएको आरोप लगाएका छन् । उनले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र सरकारलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन् ।

उनले गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने पनि बताएका छन् । आन्दोलनको नाममा हिंसा, आगजनी, लुटपाट र सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको योजनाकार तथा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दंगालले वर्तमान सरकार अध्यादेशमार्फत शासन गर्न खोजिरहेको आरोप लगाउँदै सुकुम्बासी व्यवस्थापन, महँगी र ग्यास अभावप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र ग्यास अभाव नियन्त्रण गर्न तत्काल राहत तथा वितरणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

Previous Post

‘भोटेकोशी बाढीको क्षति राष्ट्रिय एकताबाट मात्रै सम्बोधन सम्भव छ’: सांसद अधिकारी

Next Post

नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैनः पदमबहादुर परियार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In