• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

सिरियामा इन्धनको मूल्य बढ्यो, डिजेलमा ४० प्रतिशतसम्म वृद्धि

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
सिरियामा इन्धनको मूल्य बढ्यो, डिजेलमा ४० प्रतिशतसम्म वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरियाले विश्व बजारमा इन्धन तथा ढुवानी लागत बढेको र घरेलु प्रशोधन क्षमता घटेको भन्दै पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।

सिरियाको पेट्रोलियम उत्पादन तथा खनिज स्रोत मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार ९५ अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढाएर १९५ सिरियाली पाउन्ड पु¥याइएको छ । यो करिव २८.३ प्रतिशत वृद्धि हो । त्यस्तै, ९० अक्टेन पेट्रोलको मूल्य १४७ बाट १८५ पाउन्ड पुगेको छ भने डिजेलको मूल्य १२५ बाट १७५ पाउन्ड पु¥याइएको छ । डिजेलको मूल्यमा करिब ४० प्रतिशत वृद्धि भएको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनमा प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य १,४७० बाट बढाएर १,६०० पाउन्ड पु¥याइएको छ, जुन करिव ८.८ प्रतिशत वृद्धि हो ।

सिरियाको ऊर्जा मन्त्रालयले पछिल्लो मूल्यवृद्धि अस्थायी रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै घरेलु बजारमा इन्धन आपूर्ति गर्ने प्रमुख बानियास रिफाइनरीको ठूलो मर्मतसम्भार भइरहेकाले मूल्य बढाउनुपरेको मन्त्रालयको भनाइ छ ।

यसअघि सेप्टेम्बर ४ मा पनि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच–पाँच पाउन्डले बढाइएको थियो । त्यसबेला घरायसी तथा औद्योगिक ग्यासको मूल्य भने यथावत राखिएको थियो ।

Previous Post

गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु

Next Post

दक्षिणी टर्कीमा ३५० किलो कोकिन बरामद, नौ जनाविरुद्ध मुद्दा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In