• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हंगेरी र जर्मनीबीच दीर्घकालीन साझेदारी थप मजबुत बनाउने सहमति

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
हंगेरी र जर्मनीबीच दीर्घकालीन साझेदारी थप मजबुत बनाउने सहमति
0
SHARES
0
VIEWS

हंगेरी र जर्मनीले दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने सहमति गरेका छन् । हंगेरीका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अनिता ओर्बान र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच सोमबार बुडापेस्टमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशले बलियो, सुरक्षित र प्रतिष्पर्धी युरोप निर्माणमा संयुक्त रूपमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । वार्ताका क्रममा हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यारको आगामी नोभेम्बर ९ र १० मा हुने बर्लिन भ्रमणको तयारी शुरु भइसकेको जानकारी दिइयो । दुवै देशले हंगेरी–जर्मन फोरमलाई थप प्रभावकारी बनाउने, विदेश मन्त्रालयबीच नियमित परामर्श सञ्चालन गर्ने तथा युवा कुटनीतिज्ञबीचको आदानप्रदान विस्तार गर्ने सहमति गरेका छन् । साथै, थिंक ट्यांकहरूबीच सहकार्य बढाउने र सन् २०२८ मा जर्मन–हंगेरी सांस्कृतिक वर्ष आयोजना गर्ने सम्भावनाबारे अध्ययन गर्ने सहमति भएको छ । आर्थिक सम्बन्धका विषयमा दुवै मन्त्रीले द्विपक्षीय सहकार्यले विशेषगरी अटोमोबाइल उद्योगमार्फत दुवै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा सहयोग विस्तार गर्ने प्रतिवद्धता जनाए । उनीहरूले युरोपेली संघ (ईयू) को एकल बजारलाई थप मजबुत बनाउने, युरोपेली औद्योगिक प्रतिष्पर्धात्मकता बढाउने तथा ऊर्जा सुरक्षाका लागि समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिए । आप्रवासनका विषयमा हंगेरी र जर्मनीले आफ्नो क्षेत्रले ठूलो दबाब सामना गरिरहेको बताए । अवैध आप्रवासन रोक्नु तथा ईयूको वाह्य सीमा सुरक्षालाई थप मजबुत बनाउनु दुवै देशको साझा लक्ष्य रहेको उनीहरूले बताएका छन् । दुवै पक्षले ईयूको विस्तार र पश्चिमी बाल्कन क्षेत्रको एकीकरणप्रतिको प्रतिवद्धता पनि दोहोर्याएका छन् । साथै, कानूनी शासनलाई थप मजबुत बनाउने प्रयासअन्तर्गत हंगेरी हालै युरोपेली सार्वजनिक अभियोजन कार्यालयमा आवद्ध भएको विषयलाई पनि महत्वपूर्ण कदमका रूपमा उल्लेख गरिएको छ ।

Previous Post

लेबनानमा युद्धबाट ध्वस्त विद्यालय, बालबालिकालाई कक्षाकोठा फर्किन कठिन

Next Post

खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः सभापति चौधरी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav