• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
सरकारको काम युद्धस्तरमा भइरहेको छः रवि लामिछाने
0
SHARES
0
VIEWS

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक प्रकृति पहिचान गर्न विज्ञमार्फत वैज्ञानिक अध्ययन तथा अनुसन्धान गराउनुपर्ने बताएका छन्।

बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपद् जटिल र प्राविधिक प्रकृतिको भएकाले विज्ञहरूको अध्ययनका आधारमा घटनाको वास्तविक स्वरूप पहिचान गर्नुपर्ने बताए। बैठकमा पनि विपद्को प्रकृति पहिचान र नामकरणका लागि विज्ञ अध्ययन आवश्यक रहेको विषयमा छलफल भएको उनले जानकारी दिए।

लामिछानेले प्रधानमन्त्री बालेन्द्र साहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद र समन्वय गरिरहेको बताए। वडाध्यक्ष तथा पालिका प्रमुखसँग फोन र प्रत्यक्ष भेटमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ थियो।

सरकार र राजनीतिक दलको भूमिकालाई विगतको अभ्याससँग तुलना नगर्न आग्रह गर्दै लामिछानेले अहिले सरकार र पार्टीको जिम्मेवारी स्पष्ट रूपमा छुट्टाइएको बताए। सरकारको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले र राजनीतिक दलको जिम्मेवारी सम्बन्धित दलले निर्वाह गर्ने भएकाले कार्यक्षेत्रको दोहोरोपनभन्दा प्रभावकारी समन्वयमा जोड दिनुपर्ने उनले बताए।

संवेदनशील विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरिरहेको भन्दै लामिछानेले यसलाई सरकारको समन्वयात्मक भूमिकाका रूपमा बुझ्नुपर्ने बताए।

सर्वदलीय बैठकमा विपद्को प्रकृति पहिचान, सरकारी समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो। विपद्सम्बन्धी विषयमा राजनीतिक तथा संसदीय तहबाट थप समन्वय र अनुगमन गर्ने विषयमा समेत बैठकमा छलफल भएको लामिछानेले बताए।

Previous Post

सरकारको काम युद्धस्तरमा भइरहेको छः रवि लामिछाने

Next Post

सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक साताभित्र संसदीय समिति गठन गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav