• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काँग्रेसको आग्रह– विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस्

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
काँग्रेसको आग्रह– विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस्
0
SHARES
0
VIEWS

नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहंकारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले रसुवाको भोटेकोशी बाढीपीडितको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरे। बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकलाई कहिले र कहाँ पुनर्स्थापना गरिने हो भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने उनले बताए।

प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य संकट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै राईले तत्काल एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

घर तथा आफन्त गुमाएका परिवार, रोजगारी गुमाएका युवा र महँगीबाट प्रभावित नागरिकले सरकारसँग भाषण र आश्वासन नभई परिणाम र उत्तरदायित्व खोजिरहेको उनले बताए। स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा सम्बन्धित निकायले मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणलाई समेटेर एकीकृत योजना बनाउनुपर्ने उनको भनाइ थियो।

विपद् व्यवस्थापनको सुरुवाती चरणदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या देखिएको भन्दै राईले आगामी पुनर्स्थापना र पुनर्निर्माणमा समन्वय बलियो बनाउन सरकारको ध्यानाकर्षण गराए।

सरकारले प्रतिपक्षी दलहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न नखोजेकोप्रति समेत उनले प्रश्न उठाए।

Previous Post

सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक साताभित्र संसदीय समिति गठन गर्ने

Next Post

बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav