• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भरत दाहालको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चमा सुनुवाइ

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
भरत दाहालको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चमा सुनुवाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजनीतिक विश्लेषक भरतमणि दाहालको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरु भएको छ।

दाहालको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न सम्बन्धित प्रहरी निकायलाई आदेश दिएको थियो। अदालतले आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिलसहित दाहाललाई अदालतमा उपस्थित गराउनसमेत भनेको थियो।

अदालतको आदेशअनुसार दाहाललाई आज सर्वोच्चमा उपस्थित गराइएको हो।

मोरङबाट पक्राउ

प्रहरीले दाहाललाई आइतबार मोरङको बेलबारीबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिहरूसँग सम्बन्धित भ्रामक सामग्री प्रसारण गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

दाहालको पक्राउपछि उनको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उक्त रिटमा अदालतले पक्राउको कानुनी आधार तथा अनुसन्धानको अवस्थाबारे सम्बन्धित निकायसँग जवाफ मागेको थियो।

अब सर्वोच्च अदालतको सुनुवाइबाट दाहालको हिरासतसम्बन्धी विषयमा के आदेश आउँछ भन्नेमा ध्यान केन्द्रित भएको छ।

Previous Post

सीलाई ट्रम्पको भव्य स्वागत, अमेरिका–चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

Next Post

जेलेन्स्कीको संयुक्त राष्ट्रसंघ सम्बोधनमा नेपालको नाम, रुसी सेनामा नेपाली नागरिकबारे दाबी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In