• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नेकपा प्रमुख सचेतक दुलालको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
नेकपा प्रमुख सचेतक दुलालको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातमा भएको गिरफ्तारीलाई लिएर उनले सरकारको आलोचना गरे।

सांसद दुलालले पछिल्लो चार दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले पीडित नागरिकको तत्काल उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै विपत्तिको समयमा सरकारले नागरिकलाई राहत दिनुको साटो अन्यत्र केन्द्रित भएको आरोप लगाए।

दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले पक्राउ पुर्जीबिना मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैरकानुनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिए।

दुलालले ‘हामी कानुनी राज्यमा छौँ कि अराजकताको बाटोमा? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन। खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ? सरकारले यसको जवाफ दिनुपर्छ’ भन्दै प्रश्न गरे।

सुरक्षा थ्रेटको बहानामा गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दै भएको रिहाइलाई उनले सरकारको ‘बहुलठ्ठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गरे। विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशलाई गरिएको व्यवहारले कानुनी राज्यको उपहास भएको उनको दाबी थियो।

उनले सरकारलाई संवैधानिक तथा कानुनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराए।

Previous Post

चोलेन्द्रलाई सुरक्षा नियन्त्रणमा लिएको भन्दै नेपाल बारको आपत्ति

Next Post

एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In