• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउने काम सुरु

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउने काम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला — केही दिनदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको सिमकोट–हिल्सा सडकमा यातायात सञ्चालन सहज बनाउन हिउँ हटाउने काम सुरु गरिएको छ।

असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण सडकका विभिन्न खण्डमा बाक्लो हिउँ जमेको थियो। हिमपात रोकिएसँगै मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरेर सडकमा जमेको हिउँ पन्छाउने काम थालिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार मौसममा सुधार आएपछि सडक खुलाउने उद्देश्यले सुरक्षाकर्मीलाई परिचालन गरिएको हो। बाक्लो हिउँका कारण सडकमा सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको छ।

सिमकोट–हिल्सा सडक उत्तरी हुम्लालाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने महत्वपूर्ण सडक मार्ग हो। सडक अवरुद्ध भएपछि उत्तरी क्षेत्रका बासिन्दा तथा यात्रुको दैनिक आवतजावत प्रभावित भएको छ।

सडकबाट हिउँ हटाएर यातायात पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक पूर्ण रूपमा खुलेपछि उत्तरी हुम्लाका स्थानीयवासीलाई आवतजावत तथा दैनिक आवश्यक सामग्रीको ओसारपसारमा सहज हुने अपेक्षा गरिएको छ।

Previous Post

कार्यसमय र सेवा सुविधालाई लिएर पिपल्स डेन्टल कलेजका चिकित्सक आन्दोलित

Next Post

उपराष्ट्रपति यादवसँग भारतीय राजदूत श्रीवास्तवको विदाइ भेट

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In