• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

गम्भीर अपराधमा संलग्नबाहेक जेनजी आन्दोलनकारीलाई रिहा गर्न सिफारिस

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
गम्भीर अपराधमा संलग्नबाहेक जेनजी आन्दोलनकारीलाई रिहा गर्न सिफारिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी विभिन्न नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन बुझाएको छ।

बुधबार बुझाइएको प्रतिवेदनमा जेनजी आन्दोलनमा सहभागी भई हाल पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न नभएकाहरूलाई मुद्दा फिर्ता लिएर रिहा गर्न सिफारिस गरिएको छ।

उपसमितिले २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी कानुनी प्रक्रियाअन्तर्गत थुनामा रहेका व्यक्तिहरूको अवस्थाबारे अध्ययन गरेको थियो। अध्ययनपछि गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिलाई बाहेक अन्य आन्दोलनकारीको मुद्दा फिर्ता लिएर कारागारबाट मुक्त गर्न सुझाव दिइएको हो।

उपसमितिको प्रतिवेदनमा कारागार तथा हिरासत व्यवस्थापनसँग सम्बन्धित विभिन्न नीतिगत र कानुनी विषयमा समेत सुझाव समेटिएको बताइएको छ।

अब उक्त सिफारिसमाथि मूल समितिमा छलफल हुनेछ। छलफलपछि सरकारलाई आवश्यक निर्देशन दिने वा अन्य प्रक्रिया अघि बढाउने सम्बन्धमा समितिले निर्णय गर्नेछ।

Previous Post

तातोपानी नाका सञ्चालनबारे महासङ्घ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल

Next Post

सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्नः ‘जनतालाई ग्याँस त दिनुस्’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In