• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११८ जना पक्राउ, ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ चालक कारबाहीमा

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११८ जना पक्राउ, ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ चालक कारबाहीमा
0
SHARES
1
VIEWS

९ कात्तिक, काठमाडौं। काठमाडौं उपत्यकामा प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न कसुरमा संलग्न रहेको आरोपमा ११८ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट दुई जना पक्राउ परेका हुन्।

प्रहरी कार्यालयले नियन्त्रणमा लिइएका व्यक्तिमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

यसैबीच, सोही अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ जना चालकलाई प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र रातो बत्ती उल्लङ्घन गर्ने २१ जना रहेका छन्।

अन्य चालकलाई विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

Previous Post

सुदूरपश्चिममा दशैँमै १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु र २४३ घाइते

Next Post

झापामा धानबाली जोगाउने चटारो, जङ्गली हात्तीबाट सतर्क रहन सशस्त्र प्रहरीको आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav