• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राप्रपाका शीर्ष नेताहरू जिल्ला दौडाहामा, वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा टुङ्गिने

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
राप्रपाका शीर्ष नेताहरू जिल्ला दौडाहामा, वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा टुङ्गिने
0
SHARES
0
VIEWS

राप्रपाका शीर्ष नेताहरू जिल्ला दौडाहामा, वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा टुङ्गिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा अन्य नेताहरू जिल्ला भ्रमणमा निस्कने भएका छन्।

नेता राजाराम बर्तौलाका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापामा पुगेर समापन हुनेछ।

राप्रपाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी गरिरहेका बेला नेताहरू जिल्ला भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा देशको पछिल्लो राजनीतिक अवस्था, वर्तमान परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठनलाई थप सुदृढ बनाउने विषयमा छलफल र अन्तरक्रिया गरिने जनाइएको छ।

पार्टीका अनुसार हालसम्म ७५ जिल्ला अधिवेशन र पाँच प्रदेश कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेका छन्। राप्रपाले सदस्यता वितरण तथा नवीकरणका लागि कात्तिक १८ गतेसम्मको समयसीमा तोकेको छ।

 

Previous Post

चितवनका सहकारी पीडितको आक्रोश : ‘जीवनभरको कमाइ डुब्यो, रकम कहिले फिर्ता हुन्छ ?’

Next Post

एउटै ग्यालेक्सीमा तीन विशाल ब्ल्याक होल फेला, वैज्ञानिकहरू आश्चर्यचकित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav