प्रहरीका अनुसार सभागृह चोकस्थित न्यूरोडमा ग.१६ प. ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।
