• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो
0
SHARES
0
VIEWS

काठमाडौं, ११ कात्तिक । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंक बढेको छ ।

आज १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । जलविद्युत् उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार पाँच अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको एक करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज लिबर्टी इनर्जी कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ ।

बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ । सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

Previous Post

पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा २८ वर्षीय आशिष कुँवरको मृत्यु

Next Post

कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav