• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

डा. गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न मन्त्रालयद्वारा कार्यदल गठन

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
डा. गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
0
SHARES
0
VIEWS

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्ने उद्देश्यले कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, सर्वसाधारणको पहुँच विस्तार, शैक्षिक सुशासन कायम तथा यस क्षेत्रका विद्यमान समस्या समाधान गर्न नीतिगत र संस्थागत सुधारलाई प्राथमिकता दिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार गत साउन ११ गते डा. केसीसँग भएको सहमतिका बुँदा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । चिकित्सा शिक्षा ऐन, २०७५ तथा त्यसअन्तर्गतका नियमावली र नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरी चिकित्सा शिक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने मन्त्रालयको योजना रहेको उनले बताए ।

चिकित्सा शिक्षा ऐनले चिकित्सा शिक्षा आयोगको स्थापना, साझा प्रवेश परीक्षा, छात्रवृत्ति वितरण, शिक्षण संस्थाको सिट निर्धारण, गुणस्तर मापदण्ड तथा शुल्क नियमनलगायतका व्यवस्था गरेको छ । यी प्रावधानले चिकित्सा शिक्षाको पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्न आधार तयार गरेको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ सहितका नीतिगत व्यवस्थाको कार्यान्वयनबाट निःशुल्क तथा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर विस्तार हुनुका साथै समावेशी सहभागिता र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगेको मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा हालसम्म भएका उपलब्धि र सुधारलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

 

Previous Post

एमालेको राष्ट्रिय भेलाका लागि ९ सदस्यीय प्रचार समिति गठन

Next Post

बाढी र उद्धारबारे सेनाको ब्रिफिङः ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav