• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडेका थिए

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडेका थिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज । भारतीय अभिनेता नाना पाटेकरको निधनको खबरसँगै उनको अभिनयसँगै सामाजिक सेवासँग जोडिएको एउटा भावुक प्रसंग पनि चर्चामा आएको छ।

नाना पाटेकरले नयाँ कार खरिद गर्न जम्मा गरेको करिब १ करोड ५० लाख रुपैयाँ किसान आत्महत्याबाट प्रभावित परिवारलाई सहयोग गरेका थिए।

एक अन्तर्वार्तामा नाना पाटेकरले आफू र साथी मकरन्द अनासपुरेले नयाँ कार किन्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको बताएका थिए। तर, एक दिन टेलिभिजनमा किसान आत्महत्या गरेका परिवारको अवस्था देखेपछि उनले कार किन्ने निर्णय परिवर्तन गरेका थिए।

उनले भनेका थिए, ‘एक महिलाले श्रीमान् गुमाएकी छन्, बच्चाले बुबा गुमाएका छन् र आमाबुवाले छोरा गुमाएका छन्। उनीहरूको अवस्था देखेपछि हामीले गाडी किन्ने किन भनेर सोच्यौँ।’

त्यसपछि उनले साथी मकरन्द अनासपुरेलाई फोन गरेर आत्महत्या गरेका करिब १ हजार किसानका परिवारलाई जनही १५ हजार रुपैयाँका दरले सहयोग गर्न आग्रह गरेका थिए। यसरी करिब १ करोड ५० लाख रुपैयाँ किसान परिवारलाई वितरण गरिएको उनले बताएका थिए।

यही सामाजिक अभियानलाई संस्थागत गर्दै नाना पाटेकर र मकरन्द अनासपुरेले ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए। उक्त संस्थाले महाराष्ट्रको मराठवाडा र विदर्भका सुखाग्रस्त क्षेत्रमा किसान तथा किसान परिवारका लागि विभिन्न सहयोग गर्दै आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पर्दामा ‘क्रान्तिवीर’को प्रताप नारायण तिलकदेखि ‘वेलकम’को उदय शेट्टीसम्मका फरक–फरक चरित्रमा दर्शकको मन जितेका नाना पाटेकरको सामाजिक जीवन पनि उत्तिकै चर्चित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Previous Post

सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढ्यो

Next Post

विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्रीको निर्देशन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In