• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

मतदातासँग मत माग्दै गगन थापा

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
मतदातासँग मत माग्दै गगन थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् ।

पार्टीको १५औँ महाधिवेशन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोर्‍याउन विशेष महाधिवेशन गराएर संविधानसम्मत बनाएपछि थापा नेतृत्वमा आएका थिए ।

उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधानसम्मत नै अगाडि बढाएका छन् । उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए ।

उनीसँग काठमाडौँ–६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गरेका छन् । खड्गी पहिलो पटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका हुन् ।

लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका गगन थापा भने पहिलो पटक केन्द्रीय सदस्य हुँदा सर्वाधिक मतसहित शीर्ष स्थानमा रहेर चुनाव जितेका थिए । उनी यसअघि महामन्त्रीसमेत भएका थिए ।

जेन–जी आन्दोलनपछि पार्टी नीति पनि समाज सुहाउँदो परिवर्तन गर्दै लैजानुपर्छ भन्दै अग्रसर भएका थापाले विशेष महाधिवेशन सफल पारी पार्टीलाई यहाँसम्म डोर्‍याएर ल्याएका छन् ।

उनले मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन् । उनले बिहान मात्रै सामाजिक सञ्जालमा लेख्दै कुनै समूह नबनेको भन्दै बिनादबाब मतदान गर्न आग्रह गरेका हुन् ।

 

Previous Post

मृत्यु, दोहोरो दर्ता र नागरिकता त्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता सूचीबाट हटाइयो

Next Post

मुग्लिन–नारायणगढ सडकको नाम्सी नयाँ पुलमा पहिरो तथा गेग्रान हटाउने काम सुरु

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In