• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तककी लेखिका वीणा जोशी (राजभण्डारी) लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ।

विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो। नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो। १ हजार ४०० पृष्ठ लामो यस पुस्तकमा १७ वटा खण्ड छन्।
काठमाडौं उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरू (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास जोशीद्वारा लिखित यस पुस्तकमा समावेश छन्।

साथै, छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्‍याएका खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो।

Previous Post

मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा अभिलेखीकरण आवश्यकः मदन पुरस्कार विजेता जोशी

Next Post

यात्रुहरूका लागि खुसीको खबर! प्रमुख राजमार्गहरू सञ्चालनमा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In